राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश हरेक हिसाबले खराब अवस्थामा रहेको बताएका छन्।
लिङ्देनले देश आर्थिक, सामाजिक, राजनीतिक र कूटनीतिक हिसाबले चौपट अवस्थामा पुगेको बताएका हुन्।
'देश आज आर्थिक हिसाबले राजनीतिक हिसाबले सामाजिक हिसाबले र वैदेशिक सम्बन्धका हिसाबले चौपट अवस्थामा छ,' उनले भने, 'यतिमात्रै होइन जनताले समयमै दबाब सिर्जना नगर्ने हो भने देश असफल राष्ट्र बन्नेतर्फ गइरहेको छ।'
51
Shares

प्रतिक्रिया