राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन उद्घाटन हुने चितवनको भरतपुरस्थित गेस्टहाउस चौर सजाउन थालिएको छ।
आइतबार रास्वपाको महाधिवेशन गेस्टहाउस चौरमा उद्घाटन हुनेछ। त्यसपछि बन्दसत्र भने उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।
उद्घाटन समारोह हुने गेस्टहाउस चौरमा तयारी चलिरहेको छ। रास्वपा नेता तथा कार्यकर्ता झण्डा र ब्यानरले गेस्टहाउस चौर सजाउनमा जुटेका छन्।













72
Shares

प्रतिक्रिया