नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका हुन्।
यसअघि गत बिहीबार मन्त्रिपरिषद् बैठक बसेको थियो। सशस्त्र प्रहरीका चार डीआईजीको एक वर्ष पदावधि थप गर्न गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधीन छ। आजको बैठकले उनीहरूको पदावधि थपको निर्णय नगरे भोलिबाटै अवकास हुनेछन्।


441
Shares

प्रतिक्रिया