प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ लिएका छन्।
आज सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राईलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रतिनिधि सभाको सचिव नियुक्त गरेका हुन्।
63
Shares

प्रतिक्रिया