नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ।
मंगलबार सकिएको स्थायी कमिटी बैठकले २४ सदस्यीय सचिवालय बनाउने निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।
सचिावलयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र सचिवहरू रहनेछन्।
त्यस्तै बैठकले महासचिवको नेतृत्वमा उपहासचिवहरू रहेको केन्द्रीय कार्यायल समेत गठन गरेको छ।
105
Shares

प्रतिक्रिया