डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेस विजयी भएको छ।
वडाध्यक्षमा कांग्रेसका मोहन थापा ४६८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
एमालेका देबबहादुर थापाले ३०१ प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का (कुँवुर) ले ३१ मत प्राप्त गरिन्।
माओवादीका देवीलाल थापाले २६ मत ल्याए। यो वडामा यसअघि पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।
369
Shares

प्रतिक्रिया