ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को वडाध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।
२ सय मत गणना गर्दा एमाले उम्मेदवार गंगाबहादुर तामाङले १०७ मत प्राप्त गरेका छन्।
कांग्रेसका घनश्याम दाहालले ४६, माओवादीका मानबहादुर सुनुवारले ७, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले १ मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीलाई मत प्राप्त भएको छैन। २ मत बदर भएको छ।
1.5k
Shares

प्रतिक्रिया