राजनीति


प्राविधिकतर्फका तीन डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

प्राविधिकतर्फका तीन डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १६:१६, काठमाडौँ

नेपाल प्रहरीका तीनजना प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका ३ जना प्राविधिक डीआईजीहरुलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्राविधिक डीआईजीमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) बढुवा भएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad