राजनीति


बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै

बालुवाटारमा सत्तारुढ दलको बैठक बस्दै

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ८:५७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सत्तारुढ दलहरुको बैठक बस्दैछ। 

अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले सत्तारुढ दलको बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। 

बैठकमा सरकारको एकसय दिनको कामकाे समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्याधेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने सम्भावना छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad