चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसविरुद्धको युद्ध जितेरै छाड्ने बाचा गरेका छन्। भाइरसको एपिसेन्टर हुबेई प्रान्तको वुहान पुगेका सीले यो युद्ध कटिबद्ध भएर लड्ने बताए।
उनले कठिन मेहनतले नै हुबेई र वुहानमा भाइरस नियन्त्रणनजिक पुगेको बताए।
यतिबेला प्रकोप रोकथाम र नियन्त्रणको काम सबैभन्दा महत्वपूर्ण भएको बताए। एजेन्सी

प्रतिक्रिया