सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) को सचिवालय बैठक अहिले बसिरहेको छ।
सिंहदरबार नजिकैको होटल बसेरामा बैठक सुरु भएको हो।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ।
21
Shares
प्रतिक्रिया