सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधि सभाको बेवसाइटमा बिहीबार प्रतिवेदन सार्वजनिक भएको हो।
समितिले तयार पारेको प्रतिवेदन गत भदौ ३१ गते बसेको प्रतिनिधि सभा बैठकमा पेस गरिएको थियो।
नेकपा एमालेका सांसद समेत रहेका सभापति सूर्य थापा नेतृत्वको समितिले रास्वपा सभापति रवि लामिछानेको बदमासी औँल्याउँदै कानुनको अज्ञानता क्षम्य नहुने बताएको छ।
सहकारी छानबिन समितिले संसदमा पेस गरेको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइसकेका छन्।
यस्तो छ पूर्णपाठः
216
Shares

प्रतिक्रिया