गान्धीले ४ पृष्ठको खुलापत्रमा आफ्ना भनाइहरु राख्दै राजीनमा दिएका हुन्। उनले आफ्नो ट्वीटरमा समेत उक्त खुलापत्र राखेका छन्।
उनले खुलापत्रमा लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन्।
उनले काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको बताएका छन्। जिम्मेवार नेता भएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको उनले स्पष्टीकरण दिएका छन्।
यस अगाडि चुनावको मत परिणामसँगै गान्धीले राजीनामा दिएका थिए। यद्यपी पार्टी कार्य समितिले उनको राजीनामा अस्वीकार गरेको थियो।
— Rahul Gandhi (@RahulGandhi) July 3, 2019It is an honour for me to serve the Congress Party, whose values and ideals have served as the lifeblood of our beautiful nation.
I owe the country and my organisation a debt of tremendous gratitude and love.
Jai Hind ?? pic.twitter.com/WWGYt5YG4V

प्रतिक्रिया