ad ad

राजनीति


प्रधानमन्त्री बनेपछि पहिलोपटक संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री बनेपछि पहिलोपटक संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली

नेपालखबर
साउन २२, २०८१ मंगलबार १५:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्। 

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिन ओली बैठकमा सहभागी भएका हुन्। 

प्रधानमन्त्री बनेपछि ओली पहिलोपटक संसदीय समितिमा उपस्थित भएका हुन्।  

यसअघि साउन १६ गते पनि समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो।

तर, प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .