राजनीति


आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक

आईजीपी नियुक्त नगरी सकियो मन्त्रिपरिषद् बैठक

नेपालखबर
माघ २७, २०७६ सोमबार १०:२७,

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त नगरी सोमबारको मन्त्रिपरिषद् बैठक समाप्त भएको छ।

यसबारे निर्णय गर्न मंगलबार पुनः मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

आईजीपी सर्वेन्द्रनाथ खनालले मंगलबारबाट अनिवार्य अवकाश पाउँदै छन्। यद्यपि, सरकारले आईजीपी कसलाई बनाउने भन्ने तय गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad