ad ad

राजनीति


सिंहदरबारमा रास्वपा सचिवालय बैठक

सिंहदरबारमा रास्वपा सचिवालय बैठक

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार १४:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले दिउँसो २ बजेदेखि सिंहदरबारमा बस्दैछ।

महामन्त्री एवम् पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकका लागि विभिन्न एजेन्डा तय गरिएको छ। 

उनका अनुसार दैनिक कार्यसञ्चालनसम्बन्धी निर्णयहरू र समसामयिक विषयवस्तु एजेन्डाका रुपमा तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .