ad ad

कारोबार


हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट

हिमालयन रिको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपालखबर
पुस २४, २०८० मंगलबार १४:६, काठमाडौँ

हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबारको दोस्रो दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। 

२०८० पुस २३ गतेबाट हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको हो। पहिलो कारोबार दिन कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको थियो। 

कम्पनीको ३०९ रुपैयाँ २० पैसामा कारोबार सुरु भएको हो। मंगलबार ११ः४५ बजेसम्म कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३७४ रुपैयाँ १० पैसा पुगेको छ।  

नेप्सेमा आइतबार कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .