सरकारले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।
पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्द गरेको हो।
पुस ५ र १२ गतेका मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सो जानकारी दिइएको हो।
यस्ता छन्, मन्त्रिपरिषदले गरेका २३ निर्णय :
288
Shares
प्रतिक्रिया