पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वकपमा छनोट नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनाले क्रिकेट टोलीको फोटो राखेर बधाई दिएका हुन्।
आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो। एसियाबाट दुई टोली विश्वकपका छनोट हुनेमा नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन्।
60
Shares
प्रतिक्रिया