अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ।
सोमबार शीतल निवासमा आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएका हुन्।
नेपालको संविधानको धारा २४९ बमोजिम राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेशन पेश गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
21
Shares

प्रतिक्रिया