ad ad

राजनीति


समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार ८:२६, काठमाडौँ

समाजवादी मोर्चाको बैठक बसिरहेको छ।  

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय (आलोकनगर) मा मा बैठक जारी छ। 

बैठकले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गरिरहेको नेताहरूले बताएका छन्। 

मोर्चा गठन भएको २ महिनापछि मोर्चाको यो दोस्रो बैठक हो। 

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्। 

उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .