सभामुखमा प्रस्तावित अग्नि सापकोटा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
आइतबार अपरान्ह बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको थियो।
सचिवालयको निर्णयलगत्तै सापकोटा बालुवाटार पुगेका हुन्।
प्रतिक्रिया