राजनीति


स्वदेश फर्कँदै प्रधानमन्त्री, ६ बजे विमानस्थलमा पत्रकार सम्मेलन

स्वदेश फर्कँदै प्रधानमन्त्री, ६ बजे विमानस्थलमा पत्रकार सम्मेलन

नेपालखबर
जेठ २०, २०८० शनिबार १६:३, काठमाडौँ

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (२० जेठ) मा स्वदेश फर्कंदैछन्। ४ दिन लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिमण्डलको टोली शनिबार साँझ नेपाल फर्कन लागेको हो। 

नेपाल फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीसहितको टोली जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .