राजनीति


बजेटबारे डा. तोषिमाले मागिन् सुझाव

बजेटबारे डा. तोषिमाले मागिन् सुझाव

नेपालखबर
बैशाख १८, २०८० सोमबार १३:३५, काठमाडौँ

संघीय बजेट २०८०-८१ बारे ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोषिमा कार्कीले सुझाव मागेकी छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ साझा गरेर उनले ललितपुर ३ मा विकास निर्माणका योजनामा आवश्यक बजेटसम्बन्धमा सुझाव मागेकी हुन्।

उनले प्राथमिकताका आधारमा बजेटका लागि पहल गर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad