नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बिहान भेटवार्ता भएको छ।
देउवालाई भेट्न प्रचण्ड देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।
प्रचण्डले देउवासँग राष्ट्रियसभा सदस्य निर्वाचनलाई निर्विरोध बनाउने विषयमा छलफल गरेको देउवानिकट स्रोतले जानकारी दियो।
प्रतिक्रिया