ad ad

राजनीति


मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानमन्त्री

नेपालखबर
चैत १७, २०७९ शुक्रबार ९:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री बिहान साढे ९ बजे पुगेका हुन्। 

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतलनिवास पुगेका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .