राजनीति


रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जाने

रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जाने

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:३१, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नो विदेश यात्रा भारतबाट थाल्ने भएका छन्। 

भारतीय समकक्षी राजनाथ सिंहको निमन्त्रणामा उप्रेती फागुन १ देखि पाँच दिन लामो भ्रमण गर्न लागेका हुन्। 

रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिसदमा पठाएको थियो।

सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको छ।

उनी मंसिर ४ को निर्वाचनमा सर्लाहीबाट विजयी भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .