प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुँदैछ। सभामुखको निर्वाचनका लागि प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रक्रिया अघि बढाएका छन्।
अहिले सभामुखको निर्वाचनअघि विभिन्न दलका नेताहरुले बोलिरहेका छन्।
सभामुखका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका देवराज घिमिरे र कांग्रेससहितका दलबाट ईश्वरी न्यौपाने चुनावी मैदानमा छिन्।
माघ ५, २०७९ बिहिबार ११:५०
प्रतिक्रिया