राजनीति


यी हुन् प्रचण्डका सारथि, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

यी हुन् प्रचण्डका सारथि, कसलाई कुन मन्त्रालय? (सूचीसहित)

नेपालखबर
माघ ३, २०७९ मंगलबार १३:५०, काठमाडौँ

प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। 

११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण लिएका छन्। 

प्रधानमन्त्रीः
–पुष्पकमल दाहाल प्रचण्ड

उपप्रधानमन्त्रीहरूः

–विष्णु पौडेल, अर्थमन्त्री
–नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
–रवि लामिछाने, गृहमन्त्री
–राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

मन्त्रीहरूः
–ज्वालाकुमारी साह, कृषिमन्त्री
–दामोदर भण्डारी, उद्योगमन्त्री
–राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
–अब्दुुल खान, 
–विमला राई पौडेल, परराष्ट्रमन्त्री
–पदम गिरी, स्वास्थ्यमन्त्री 
–भगवती चौधरी, महिला बालबालिका मन्त्री
–हरि उप्रेती, रक्षा मन्त्री
–रेखा शर्मा, सञ्चारमन्त्री
–सुदन किराती, संस्कृतिमन्त्री
–अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
–सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
–डोलप्रसाद अर्याल, श्रममन्त्री
–शिशिर खनाल, शिक्षामन्त्री 
–तोसिमा कार्की, स्वास्थ्यमन्त्री
–ध्रुवबहादुर प्रधान, कानुनमन्त्री 
–विक्रम पाण्डे, सहरी विकासमन्त्री
–दीपक सिंह, ऊर्जा राज्यमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .