नेकपा एमालेले आठवटा मन्त्रालय लिएको छ। जसमा अर्थ, परराष्ट्र, स्वास्थ्य, कानुन, भूमिसुधार, महिला तथा बालबालिका, उद्योग र कृषि मन्त्रालय पाएको छ।
यसअघि चार मन्त्री नियुक्त भइसकेका छन्। जसमा विष्णु पौडेलबाहेक अरू तीनजना विनाविभागीय छन्।
एमालेको भागमा परेको परराष्ट्रमन्त्रीको जिम्मेवारी पर्वतका सांसद पदम गिरिले पाएका छन्।
एमालेले यसअघि पुस ११ गते नियुक्त तीन विभागीयमन्त्रीलाई पनि जिम्मेवारी दिएको छ।विनाविभागीयमा राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी थिए।
1.4k
Shares

प्रतिक्रिया