राजनीति


मोरङमा ३५० किलो गाँजासहित २ जना पक्राउ

मोरङमा ३५० किलो गाँजासहित २ जना पक्राउ

नेपालखबर
पुस १८, २०७९ सोमबार १३:४४, काठमाडौँ

मोरङमा करिब ३५० किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

रंगेली नगरपालिका १ बवियाका मनोज राजवंशीको ग्वाली, कुखुराको खोर र परालको टाँलभित्र १५ बोरा गाँजा प्रहरीले फेला पारेको थियो। 

लागु औषध गाँजा लुकाइछिपाइ राखेको सूचनापछि पुगेको प्रहरीले४२ वर्षीय मनोज र गाँजा ओसार पसारमा संलग्न धनकुटा शहिदभूमि गाउँपालिका २ का २९ वर्षीय बेचन भन्ने हस्त राईलाई पक्राउ गरेको छ। 

हस्तले प्रयोग गर्ने प्र.न १–०२–०५० प २७९२ नम्बरको २२० पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad