राजनीति


पर्ल हार्बर आक्रमणमा ध्वस्त भएका जहाजको नाम ब्युँताउँदै अमेरिकी नौसेना

पर्ल हार्बर आक्रमणमा ध्वस्त भएका जहाजको नाम ब्युँताउँदै अमेरिकी नौसेना

नेपालखबर
पुस ९, २०७६ बुधबार १२:२,

अमेरिकी नौसेनाले दोस्रो विश्वयुद्धका क्रममा पर्ल हार्बर आक्रमणमा ध्वस्त भएका जहाजको नाम ब्युँत्याउने भएको छ।

आफ्ना दुई नौसैनिक पन्डुबीलाई ती ध्वस्त भएका यूएसएस एरिजोना र यूएसएस ओक्लोहामाको नाम दिने घोषणा गरिएकोह हो।

सन् १९४१ को डिसेम्बर ७ मा जापानले पल हार्बरमा आक्रमण गर्दा ती युद्धपोत ध्वस्त भएका थिए। सो आक्रमणमा मारिएका धेरैजसो सैनिक तिनै दुई जहाजका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad