महान्यायाधिवक्तामा नियुक्त भएका डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार नियुक्त गरेकी थिइन्। उनलाई बिहीबार शपथ खुवाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
39
Shares
प्रतिक्रिया