पाँचथरमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच उछिना–पाछिन भइरहेको छ।
केहीबेर अघि १८ मतले अगाडि रहेका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेलाई एमाले उम्मेदवार वसन्तकुमार नेम्वाङले ४७ मतले पछि पारेका छन्।
पछिल्लो मत परिणामअनुसार आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन् भने उनलाई उछिनेका नेम्वाङले ३२ हजार ११० मत प्राप्त गरेका छन्।
78
Shares
प्रतिक्रिया