ad ad

राजनीति


डा. शेखर कोइरालाले गराए मोरङ ६ मा उम्मेदवारी दर्ता

डा. शेखर कोइरालाले गराए मोरङ ६ मा उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:५, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा मनोनयन दर्ता गराएका छन्। डा. कोइरालालाई माओवादीसहित सत्ता गठबन्धनको साथ छ।

सो क्षेत्रबाटै एमालेका लालबाबु पण्डितले पनि मनोनयन दर्ता गराएका छन्। 

मनोनयन दर्ताका बेला पण्डित र कोइरालाको भेट भए भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .