कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचन आयोगको कार्यालय हुम्लामा मनोनयन दर्ता गराएका छन्।
पत्रमार्फत शाहीले प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन्।
बबिता शाहीको समर्थनमा मनोनयन दर्ता भएको मुख्यमन्त्रीका स्वकीय सचिव राज रोकायाले जानकारी दिए।
रोकायाका अनुसार मुख्यमन्त्री शाहीको दर्ता नम्बर ५ छ। हुम्लामा दिउँसो २ बजे मनोनयन दर्ताको समय तोकिएको भए पनि प्रतिकूल मौसमका कारण सुर्खेतबाट वारेसनामा मार्फत मनोनयन दर्ता गरिएको रोकायाको भनाइ छ।
45
Shares
प्रतिक्रिया