अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। बेलबारीस्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा उनले मनोनयन दर्ता गरेक हुन्।
थापासँग्र राप्रपाबाट प्रदेश सभा सदस्य ३ कमा ती र्थ गुरुङ र ३ खमा रमेश रिजालले मनोनयन दर्ता गराए।
थापा केही केही समययता मोरङको सलकपुरस्थित घरमा बसेर चुनावी अभियानमा सक्रिय छिन्।
उनलाई राप्रपाले सो क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो।
36
Shares

प्रतिक्रिया