राजनीति


भरतपुरमा प्रचण्डले भने : अहिले पनि म प्रधानमन्त्रीभन्दा कम छैन

४० वर्षपछि बसाइँ सरेर भरतपुरमै आएको जिकिर
भरतपुरमा प्रचण्डले भने : अहिले पनि म प्रधानमन्त्रीभन्दा कम छैन

नेपालखबर
असोज १० , काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४० वर्षपछि बसाइँ सरेर आफू चितवन नै आइपुगेको बताएका छन्। 

चितवनको भरतपुरस्थित सरस्वती युवा क्लबले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'फेरि म यहाँ आएको छु। ४० वर्षपछि यहीँ ठाउँमा सानो घर बनाएँ', उनले भने, 'पहिले चितवन, रुकुम, रोल्पा, काठमाडौं अनेक ठाउँमा बिताएँ', उनले भने, 'बा (बुवा) बितेपछि उहाँले जोडेर मलाई प्राप्त भएको जग्गामा एउटा सानो घर बनाएँ। अब यहीँ बस्छु।'

उनले चितवनमा अब खर्बौँका योजना आएर देश विकासको नमूना बनाउने पनि बताए। 

'अब देशलाई आर्थिक क्रान्तितिर लैजान प्रतिवद्धता जनाउँछु', उनले भने, 'अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन। त्यसैले यो युवा क्लबलाई पनि २० लाख रुपैयाँ सहयोग घोषणा गर्छु।' 
 

असोज १०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.