सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ।
प्रतिनिधिसभातर्फ राणासहित प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेतको पनि नाम समानुपातिक सूचीमा समावेश भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
नेताहरु निर्वाचन आयोगमा समानुपातिक बन्द सूची बुझाउन पुगेका छन्।
समानुपातिकमा परेका नाम:
- आरजु राणा
657
Shares
प्रतिक्रिया