आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक दिउँसो १ बजे बस्ने उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ बजे बस्ने गरी निर्धारण गरेको प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
30
Shares

प्रतिक्रिया