ad ad

राजनीति


प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा

प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पतालमा

नेपालखबर
मंसिर ८, २०७६ आइतबार ११:३०,

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अपरान्ह अस्पताल पुगेका हुन्।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गतसाता उनको मृगौलाको तेस्रो पटक डायलासिस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .