नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ।
सोमबार सभामुख सापकोटाको कार्यकक्षमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको बारले आन्दोलनप्रति संसदको ध्यानाकर्षण गराउन सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको जनाएकाे छ।





39
Shares

प्रतिक्रिया