राजनीति


प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीलाई भेट्दै

प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीलाई भेट्दै

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार ५:२५,

असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आफ्ना पाकिस्तानी र बंगलादेशी समकक्षीसँग अलग-अलग भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले आज अपराह्न बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले जानकारी दिए।

आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

-विशेष प्रतिनिधि मनोज कार्की (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad