संविधान दिवसका अवसरमा सरकारले विभिन्न मानपदवी र विभूषण दिने ९०३ जनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी परेकी छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको हो।
विभूषण तथा पदक प्राप्त गरेका सबैलाई आज राष्ट्रपति कार्यालयमा सम्मान गर्ने कार्यक्रम छ।
–कृष्णप्रसाद भट्टराईदेखि झलनाथ खनालसम्म ९०३ जनालाई राष्ट्रपतिले दिइन् विभूषण (सूची)
1.7k
Shares
प्रतिक्रिया