ad ad

कारोबार


डलर, युरो र पाउन्डसहित २० विदेशी मुद्राको आजको मूल्य

डलर, युरो र पाउन्डसहित २० विदेशी मुद्राको आजको मूल्य

नेपालखबर
असोज ३, २०७८ आइतबार ११:२१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज आइतबार २० विदेशी मुद्राको मूल्य तोकेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा रहेको छ। 

त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८९ पैसा रहेको छ। 

यसबाहेक पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ। 

अरुको कति पुग्यो? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .