ad ad

राजनीति


गृहमा खाँण, कानुनमा कार्की

गृहमा खाँण, कानुनमा कार्की

नेपालखबर
असार २९, २०७८ मंगलबार १७:५६,

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जनाले पहिलो चरणमा सरकारमा सहभागीता जनाउने भएका छन्।

गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका हुन्। 

कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए।

उता नेकपा माओवादी केन्द्रबाट जनार्दशन शर्माल् अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका हुन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .