NepalKhabar NepalKhabar

राजनीति


एमाले कार्यदलमा १० बुँदे सहमति

एमाले कार्यदलमा १० बुँदे सहमति

सागर न्यौपाने
काठमाडौँ, असार २७

पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ।

बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ।

आफूहरुले १० बुँदे सहमति गरेको र केही बेरमा सहमतिका बुँदाहरु सार्वजनिक गर्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए

१० बुँदे सहमितमा नेपाल पक्षले राखेका सबै माग पुरा भएका छन्।

यद्यपि यो सहमति कार्यदलस्तरको मात्रै हो। कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन्।

असार २७, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .