नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
प्रचण्ड जनकपुरबाट फर्किएर विमानस्थलबाट सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन्।
एमालेको कार्यदलले ओली र नेपाललाई मिलाउन प्रयास गरिरहे पनि नेता नेपाल भने कांग्रेससहितको विपक्षी गठबन्धनमा प्रतिबद्ध छन्।
54
Shares

प्रतिक्रिया