प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यससँगै नवनिर्वाचित मन्त्रीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रतिक्रिया