नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण काठमाडौँमा सुरु भएको छ।
बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशिक्षणको उद्घाटन गरेका छन्। प्रशिक्षणमा नेकपाका देशभरका स्थानीय तहका प्रतिनिधि सहभागी रहेका छन्।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा सुरु भएको प्रशिक्षण दुई दिनसम्म चल्नेछ। आफ्ना प्रतिनिधि रहेको स्थानीय तहका कामकारबाहीलाई प्रभावकारी बनाउन प्रशिक्षण आयोजना गरिएको नेकपाले जनाएको छ।








9
Shares

प्रतिक्रिया